Friday, April 26, 2024
Homeराष्ट्रीयरवि लामिछानेविरुद्ध अख्तियारमा खेम भण्डारीको उजुरी

रवि लामिछानेविरुद्ध अख्तियारमा खेम भण्डारीको उजुरी

काठमाडौं – कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनु भएको छ।

भण्डारीले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिनु भएको हो ।

गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु । उजुरी दर्ता भइसकेको छ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments