Friday, April 26, 2024
Homeराष्ट्रीयमेयर बालेन शाहविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचिमा

मेयर बालेन शाहविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचिमा

काठमाडौँ । काठमाडौँ माहानगरपालिका मेयर बालेन शाहविरुद्धको रिट सर्वोच्च अदालतको हेर्न नभ्याइने सूचिमा राखेको छ ।

देशको प्रमुख प्रकाशनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यलय शितलनिवासको फोहोर नउठाएको भन्दै माहानगरपालीकाका नगर प्रमुख बालेन शाहविरु सर्वोच्च अदालतमा रिट परेको थियो ।

वातावरणको हितको लागि काम गर्ने अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ माहानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको भन्दै तत्काल फोहोर संकल गरि ल्यानडफिल्डमा लैजान र नियमित फोहोर संकलन गरि विसर्जन गर्न पर्ने माग सहित हिजो सोमबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments