फिदिम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पाँचथरको फिदिममा जिल्ला र प्रदेशस्तरका कार्यकर्ताहरुलाई सम्बोधन गर्नुभएको छ ।
यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कसैको वहकावमा नलागी पार्टीको नीति र विधी अनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । चारदिन देखि कोशी प्रदेशका विभिन्न जिल्लामा रहनु भएका अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि हुनुहुन्छ । हेर्नुहोस फिदिमको कार्यकर्ता भेला तस्विरमा ः





