Thursday, April 25, 2024
Homeराष्ट्रीयकाठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वर्षा

काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँमा अपरान्हदेखि मेघगर्जन र चट्याङसहित ठुलो वर्षा भइरहेको छ ।

यस्तै अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ ।

रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments