Thursday, April 18, 2024
Homeराष्ट्रीयमहासंघको कानून तथा संसदीय मामिला सभापतिमा रामशरण थपलिया

महासंघको कानून तथा संसदीय मामिला सभापतिमा रामशरण थपलिया

नेपाल उद्योग वणिज्य महासंघको कानून तथा संसदीय मामिला सभापतिमा रामशरण थपलिया मनोनयन भएका छन्।महासंघ अधयक्ष चन्द्र ढकलले थपलियालाई सभापतिमा मनोनय गरेका हुन्।थपलिया महासंघको गत महिना सम्पन्न निर्वाचमा एसोसिएट तर्फ सबै भन्दा धेरै मत ल्याउँदै विजयी भएका थिए।  सभापतिमा मनोनयन भएपछि उनले आफ्नो कार्य क्षेत्रमा पूर्ण योगदान गर्ने वाचा व्यक्त गरेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments