Thursday, April 18, 2024
Homeराष्ट्रीयनक्कली भुटानी शरणार्थी प्रकरण : निष्पक्ष अनुसन्धानका लागि कांग्रेसले पूर्ण रुपमा सहयोग...

नक्कली भुटानी शरणार्थी प्रकरण : निष्पक्ष अनुसन्धानका लागि कांग्रेसले पूर्ण रुपमा सहयोग गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा  बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निर्णय गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments