Thursday, March 28, 2024
Homeराष्ट्रीयमौद्रिक नीति सकारात्मक, तर यसैले अर्थतन्त्र सुधार गर्न सक्दैन : पवन गोल्यान

मौद्रिक नीति सकारात्मक, तर यसैले अर्थतन्त्र सुधार गर्न सक्दैन : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताएका छन्।अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरुले असारमसान्तसम्म कर्जा पुनःसंरचना र पुनतालिकिकरणको व्यवस्था सकारात्मक रहेको पनि बताए। ‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षा अर्थतन्त्रको अवस्थालाई हेर्दा समग्रमा सकारात्मक छ। सिविफिनले माग गर्दै आएको ५ करोडसम्मका साना कर्जालाई

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments