Saturday, April 20, 2024
Homeराष्ट्रीयएमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव एक सांसद नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठबाट आइतबार साँझ पक्राउ गरेको हो । प्रहरीले रायमाझीलाई बैशाख  २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments