Saturday, April 20, 2024
Homeराष्ट्रीयविज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा

विज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा

सामान्यतया महिलाको गर्भाधारण अवधि ४९ बर्षसम्म मानिएको छ । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले नै प्रमाणित गरिसकेको छ । तर विश्वमा कतिपय घटनाहरुले प्रकृती र विज्ञानलाई नै चुनौती दिने गरेका छन् ।

यस्तै एक घटनाले पनि बैज्ञानिकहरुलाई आश्चर्यमा पारेको छ । इटालीकी एक १०१ वर्षीय महिलाले बच्चााई जन्म दिन सफल भएकी छिन् । यो पटकको उनको गर्भारण भने १७ औँ पटक रहेको बताईएको छ ।

मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हन् ।

शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।

१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments