Saturday, April 20, 2024
Homeराष्ट्रीयखराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं – खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। 

आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज र दोहाबाट आएको कतार एयरवेजको जहाजले ‘ओभरसुट’ गरिरहेका छन्।

अहिले बाह्य र आन्तरिकतर्फ सबै उडान प्रभावित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments