Thursday, April 25, 2024
Homeराष्ट्रीयचार पदाधिकारीसहित माओवादी केन्द्रको टोली चीन प्रस्थान

चार पदाधिकारीसहित माओवादी केन्द्रको टोली चीन प्रस्थान

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दु प्रस्थान गरेका हुन्। भ्रमण दलका सदस्य जीपी मैनालीका अनुसार भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। साथै पार्टीका प्रदेश अध्यक्षहरू

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments