Thursday, April 25, 2024
Homeराष्ट्रीययात्रीको दर्ता प्रक्रियामा पुनः समस्या देखियोः गगन थापा

यात्रीको दर्ता प्रक्रियामा पुनः समस्या देखियोः गगन थापा

काठमाडौं, ७ जेठ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वदेशमै निर्मित विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै त्यसको समाधान गर्न माग गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भएपनि अहिले फेरि समस्या आएको बताए। पहिले कानुन नभएर दर्तामा ढिलाइ भएकाहरुलाई किन ढिलो दर्ता गरिस् भनेर जरिवाना लिनु सही नभएको उनको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments