Friday, April 26, 2024
Homeराष्ट्रीयराष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगाना नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगाना नियुक्त

<!—->

<!—->

काठमाडौं- राष्ट्रय योजना आयोगको रिक्त सदस्य पदमा अनिता ढुंगानालाई नियुक्त गरिएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

NIMB
NIMB

यसैगरी आइतबार विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा भाग लिन अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। जुन भदौमा हुनेछ।

यसैगरी रेशम चौधरीलाई माफी दिने निर्णय राष्ट्रपति कार्यालयले गरेका प्रश्नभित्रै रहेको बताउँदै सिफारिस गर्ने निर्णय गरिएको छ। यसैगरी अन्य केही कैदीको कैद पनि माफी गर्ने निर्णय गरिएको छ। 

मध्य तमोर जलविद्युत् आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने  निर्णय पनि गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments