Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/.mysql/#sql-temptable-167d7-2209dae-10a39e.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home/globalhoodltd/7pradesh.com/wp-includes/class-wpdb.php on line 2459
Wednesday, October 4, 2023
No menu items!
Homeराष्ट्रीयनेतृत्वले गरेको सबै गलत निर्णयको भारी बोक्न सकिँदैन : गगन थापा

नेतृत्वले गरेको सबै गलत निर्णयको भारी बोक्न सकिँदैन : गगन थापा

काठमाडौं, १९ जेठ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताएका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments