Friday, March 29, 2024
Homeराष्ट्रीयमहावीर पुनको नयाँ योजना सार्वजनिक, बालेनले साथ दिने

महावीर पुनको नयाँ योजना सार्वजनिक, बालेनले साथ दिने

काठमाडौँ – प्रविधि अभियान्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नयाँ योजना सार्वजनिक गरेको छ । केन्द्रले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सफल बनाउन नयाँ योजना ल्याएको हो ।

निर्वाचन अघि देखिनै महावीर पुनसँग सम्पर्क र सल्लाहमा रहेका बालेनले महानगरका विग्रेका सवारी मर्तत गरिदिने प्रस्तावमा हस्ताक्षर गरेर सहयोग गरेका छन् । महानगरपालिकामा हुने अनियमितता र भ्रष्टाचारको जालो मध्ये एक रहेको सवारीसाधन बनाउँदा कर्मचारीले तेल चोर्ने र सवारीधानको पाटपुर्जा हराउने गरेको भन्दै त्यसको अन्त्यका लागि बालेनले यस्तो निर्णय गरेका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments