Sunday, October 1, 2023
Homeआर्थिकमेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा निर्वाचित भए मेयर बालेन

मेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा निर्वाचित भए मेयर बालेन

काठमाडौं,१७असार।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन्। ब्रुसेल्स समिटमा उनलाई२०२४देखि २०२६ सम्मका लागि वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको हो। मेट्रोपोलिस शहरी चुनौतिहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्ने महानगरीय क्षेत्रका प्रमुख शहरहरूको अन्तर्राष्ट्रिय नेटवर्क हो।यसले महानगरको विकास र उपलब्धिका लागि आवश्यक निर्णयहरू अनुमोदन गर्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments