Monday, October 2, 2023
Homeआर्थिकरास्वपा सत्ता फेरबदलको रेसमा छैन : रवि लामिछाने

रास्वपा सत्ता फेरबदलको रेसमा छैन : रवि लामिछाने

काठमाडौं, १९ असार।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन्। पार्टी संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको बताए। धनगढी विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उने भने,‘सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा छैनौं।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments