नेपाली कांग्रेसका जिल्ला सभापतिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने बैठकमा आन्तरिक एजेन्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
उनका अनुसार बैठकमा सदस्यता वितरण, नवीकरण र अभिलेखिकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ ।
जिल्ला सभापतिलाई महामन्त्री गगन थापाले लेखेको पत्रमा जिल्लाका विभिन्न तहका समितिको विवरण तथा सभा सम्मेलनको विवरण ल्याएर उपस्थित हुन उल्लेख गरिएको छ ।
कांग्रेसले यही २७ असारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
- प्रकाशित मिति : १ घण्टा अघि
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.6”;
fjs.parentNode.insertBefore(js, fjs);
}
(document, ‘script’, ‘facebook-jssdk’));