Monday, October 2, 2023
Homeआर्थिकअधिवेशनबाट देउवालाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ : कोइराला

अधिवेशनबाट देउवालाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ : कोइराला

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सभापति देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ। विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यकाम धेरै राम्रो गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापालगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो।’

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments