Tuesday, October 3, 2023
Homeआर्थिकगगन थापाको फरक मत र केन्द्रीय समितिमा बोलेको धारणा सार्वजनिक (पूर्णपाठसहित)

गगन थापाको फरक मत र केन्द्रीय समितिमा बोलेको धारणा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिमा राखेको आफ्नो धारणाको लिखित रुप र फरक मत पनि सार्वजनिक गरेका छन् । सो क्रममा उनले विभिन्न १३ बुँदे फरक मत पनि सार्वजनिक गरेका छन् ।

थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफूले पार्टीको केन्द्रीय समितिको साउन ८ गतेको बैठकमा राखेको धारणालाई लिखित फरक मतको रुपमा राखेको भनेर उल्लेख गरेका छन् ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments