Monday, October 2, 2023
Homeआर्थिकभरिया समातेर सुन तस्करीको नाइके संरक्षण गर्न खोजिदै छः राजेन्द्र लिङ्देन

भरिया समातेर सुन तस्करीको नाइके संरक्षण गर्न खोजिदै छः राजेन्द्र लिङ्देन

काठमाडौं, १० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने,हामीले यति काम त ग¥यौं नि भन्ने काम नहोस्।अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ,यसरी हुँदैन,विशेष आयोग,छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments