Monday, October 2, 2023
Homeआर्थिकरवि लामिछानेले भोटका लागि सस्तो राजनीति गरे: महासचिव पोखरेल

रवि लामिछानेले भोटका लागि सस्तो राजनीति गरे: महासचिव पोखरेल

काठमाडौं,१८साउन।नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटको लागि सस्तो राजनीति गरेको आरोप लगाएका छन्।उनले सामाजिक सञ्जालमा लेखे,‘आज चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ।तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments