Friday, May 10, 2024
Homeआर्थिकतीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनायो : रवि लामिछाने

तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनायो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले तीन दलको बार्गेनिङले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद् बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै संसद् तीन दलका शीर्षनेताहरूको बन्धक हुन नसक्ने बताएका हुन् ।

उनले संसद्लाई बन्धक बनाउने परिपाटीको अन्त्य हुनुपर्ने माग गर्दै निर्धारित मिति र समयमै संसद् चल्नुपर्ने बताएका छन् ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments