Sunday, April 28, 2024
Homeआर्थिकदुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ : कुलमान घिसिङ

दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ : कुलमान घिसिङ

काठमाडौं, २५ साउन। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन्। यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले जानकारी दिए । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको उनको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments