Sunday, April 28, 2024
Homeआर्थिकएमाले र कांग्रेसले सदन ‘हाइज्याक’ गरे : रवि लामिछाने

एमाले र कांग्रेसले सदन ‘हाइज्याक’ गरे : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले नेकपा एमाले र नेपाली कांग्रेसले संसद कब्जा गरेको बताएका छन् ।

एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै सांसद लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले सभामुखको कार्यशैलीका कारण पनि संसद अवरोध भइरहेको भन्दै सभामुखको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए ।

‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन,’ उनले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।’

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments