Sunday, May 12, 2024
Homeआर्थिकपहिचानका आधारमा प्रदेशका नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँ : महामन्त्री थापा

पहिचानका आधारमा प्रदेशका नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँ : महामन्त्री थापा

काठमाडौं,४भाद्र।कांग्रेस महामन्त्री गगन थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने बताएका छन्।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदीप गिरिको स्मृति सभामा बोल्दै उनले कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए।पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व.गिरिको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने महामन्त्री थापाले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments