Sunday, May 5, 2024
Homeआर्थिकसरकारले सांसदहरुलाई हेप्यो: गगन थापा

सरकारले सांसदहरुलाई हेप्यो: गगन थापा

काठमाडौं, १२ भदौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताएका छन्। गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४पछिको सरकारले यसको दुरुपयोग गरेको भन्दै थापाले अहिलेपनि सरकारले संसदलाई हेपेको बताएका हुन्।जघन्य अपराधमा संलग्नलाई पनि जोगाउने गरी कानुन बनाउन लागिएको भन्दै थापाले आपत्ति जनाए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments