Sunday, May 12, 2024
Homeआर्थिकगगन थापाको प्रश्नः काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

गगन थापाको प्रश्नः काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

काठमाडौं, २१ भदौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन्।प्रधिनिधिसभाको आजको बैठकमा उनले आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे।‘गृहमन्त्रीलाई सोध्न चाहन्छु( के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो?’ थापाले प्रश्न गरे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments