Thursday, February 22, 2024
Homeआर्थिकचिकित्सक कुट्नेमाथि कडा कारबाही होस : रवि लामिछाने

चिकित्सक कुट्नेमाथि कडा कारबाही होस : रवि लामिछाने

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले चिकित्सकमाथि कुट्नेलाई कडा कारबाहीको माग गरेका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले चिकित्सकमािथको कुटपिट अराजकताको पराकाष्ठा भएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–

चिकित्सक माथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन। त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलाप प्रती खेद प्रकट गर्द्छु। चिकित्सक कुट्ने माथि कडा भन्दा कडा कारवाही होस्। गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments