Saturday, May 18, 2024
Homeआर्थिकमेयर बालेन शाह टाइम म्यागेजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

मेयर बालेन शाह टाइम म्यागेजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

काठमाडौं,२८भाद्र।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाह, विश्व प्रतिष्ठित म्यागेजिन टाइमको १००उदयीमान व्यक्तिहरुको सूचीमा परेका छन्।म्यागेजिनले सेप्टेम्बर १३मा प्रकाशित गरेको २०२३ टाइम १००नेक्स्टको सूचीमा शाह समावेश भएका हुन्।सन्२००को मे महिनामा भएको निर्वाचनमा सम्भावित विजेताको रुपमा उदाएका शाहको चस्मा नै राजधानीमा प्रख्यात भएको म्यागेजिनले उल्लेख गरेको छ। स् शाहले पुराना राजनीतिक दलहरुप्रति सामाजिक सञ्जालहरुमा व्यक्त गरेको आक्रोशलाई म्यागेजिनले ‘बालेन प्रभाव’ भनेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments