Saturday, December 2, 2023
Homeआर्थिकशिक्षकलाई गगन थापाको आह्वान–‘विद्यालय बन्द नगरौँ, विधेयक सच्याउँन हामी तयार छौं।’

शिक्षकलाई गगन थापाको आह्वान–‘विद्यालय बन्द नगरौँ, विधेयक सच्याउँन हामी तयार छौं।’

काठमाडौं,४असोज।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी–कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताउँदै विद्यालय बन्द नगर्न आग्रह गरेका हुन्।उनले भनेका छन्,‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्,ती सुधार गर्नैपर्नेछ। संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments