Saturday, December 2, 2023
Homeआर्थिककाठमाडौं उपत्यकामा द्रुत बस सेवाको उद्घाटन

काठमाडौं उपत्यकामा द्रुत बस सेवाको उद्घाटन

काठमाडौं, ३ असोज।सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ।बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका हुन्।द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क सञ्चालन हुनेछ। बिहीबार (भोलि)देखि सर्वसाधारण यात्रीले यो सेवा उपयोग गर्न सक्नेछन्। आज सो बसमा मन्त्री ज्वाला,वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लगायत अधिकारीले यात्रा गरे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments