Saturday, April 27, 2024
Homeराष्ट्रीयरवि लामिछाने र राजेन्द्र लिङ्देनबीच गोप्य भेटवार्ता, के भयो सहमति ?

रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच गोप्य भेटवार्ता, के भयो सहमति ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देन र बहुचर्चित सञ्चारकर्मी रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटमा लिङदेनले लामिछानेलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् ।

उक्त प्रस्ताव लामिछानेले ठाडै अस्वीकार गरेको बुझिएको छ । लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका थिए ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments