Thursday, November 30, 2023
Homeआर्थिकरेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौं, २३ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ। टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुने भएको हो। गम्भीर घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको शारदा कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments