
काठमाडौं, २९ कार्तिक । रास्वपाका सभापति रवि लामिछानेले दिदीहरुको हातबाट टिका ग्रहण गरेका छन् ।
उनले दिदीहरु लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका हुन् ।
सामाजिक सञ्जालमा उनले भाइटीकापछिको तस्विर सार्वजनिक गर्दै आफ्ना दिदीहरुलाई सबै देवी देवताहरुले रक्षा गरून् भन्ने कामना गरेका छन् ।
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));