Sunday, March 3, 2024
Homeआर्थिककेबलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ

केबलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ

काठमाडौं, ३ मंसिर। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबलकारलाई ट्रान्सपोटेसन (यातायात)को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन्। लुम्बिनी केबलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केबलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्सपोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए। नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments