Sunday, March 3, 2024
Homeआर्थिकव्यवस्थाको विकल्प खोज्नतिर लागे अर्को जुनी खेर जान्छः गगन थापा

व्यवस्थाको विकल्प खोज्नतिर लागे अर्को जुनी खेर जान्छः गगन थापा

काठमाडौैं, ८ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्न लागे फेरि अर्को जुनी खेर जाने बताएका छन्। शुक्रवार कांग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा महामन्त्री थापाले भने,‘गल्ती र कमजोरीहरू भएका छन्। सच्याउने हो।तर,यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन। हाम्रो आस्थालाई बोकाएर हुँदैन।समस्या जहाँ छ,त्यहीँ सुधार गर्नुपर्छ। अब व्यवस्था बदल्ने होइन।नेताहरूले आचरण बदले हुन्छ भने आचरण बदलौँ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments