Sunday, March 3, 2024
Homeआर्थिकमधेसलाई हृदयभित्र राखेर काम गर्छुः रवि लामिछाने

मधेसलाई हृदयभित्र राखेर काम गर्छुः रवि लामिछाने

काठमाडौं, ११मंसिर।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसलाई हृदयभित्र राखेर काम गर्ने बताएका छन्। पछिल्लो केही दिनदेखि मधेसका विभिन्न जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलामा बोल्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए। उनले भने,‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु। मन खोलेर गर्छु। मधेसलाई हृदयभित्र राखेर काम गर्नेछु र,परिणाम देखाउनेछु।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments