Sunday, March 3, 2024
Homeआर्थिकचार वर्ष प्रतीक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिन्छ : रवि लामिछाने

चार वर्ष प्रतीक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिसन ८४ को नारा फेरिनसक्ने बताएका छन्। उनले चुनावका लागि चार वर्ष प्रतीक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन्

सत्ताधारी दलले समेत आफूहरूकै नारा नक्कल गरेकाले यो नारा फेर्नुपर्ने स्थिति आउन सक्ने उनले उल्लेख गरेका छन्।
सोमबारदेखि बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments