Sunday, March 3, 2024
Homeआर्थिकदुवै महामन्त्रीले थाले महासमितिको प्रतिवेदन लेखन 

दुवै महामन्त्रीले थाले महासमितिको प्रतिवेदन लेखन 

<!—->

<!—->

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आसन्न महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन लेख्न थालेका छन्।

उनीहरुले संयुक्त रुपमा प्रतिवेदन लेख्न थालेका हुन्। नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन लागेका हुन्।

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

नेपाली कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ सम्म हुँदै छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments