Sunday, March 3, 2024
Homeआर्थिकतीन वटा विशेष काममा सहयोग गर्न प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

तीन वटा विशेष काममा सहयोग गर्न प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

काठमाडौं, २९ मंसिर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफूले वाचा गरेअनुसार काम भइरहेको बताएका छन्। २९ औँ महानगर दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै शाहले भने–‘हामीले वाचा गरेअनुसार महानगरपालिकाले काम गरिरहेको छ। अझै तीनकुनेको मुआब्जाको समस्या, खोलाको समस्या र फोहोर व्यवस्थापन यी तीन विशेष काम गर्न बाँकी छ। आशा छ ती काम सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गर्नुहुन्छ होला।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments