Sunday, March 3, 2024
Homeआर्थिकआफूमाथि आक्रमण भएपछि रविले भने, ‘यो खोया घरमा सजाएर राख्छु’

आफूमाथि आक्रमण भएपछि रविले भने, ‘यो खोया घरमा सजाएर राख्छु’

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने बताएका छन् ।

लामिछानेले आफूले घरमा अहिलेसम्म कुनै सर्टिफिकेटसमेत नझुण्ड्याएको बताउँदै सपना पूरा नभएसम्म उक्त खोयालाई घरमा झुण्ड्याएर राख्ने बताए । उनीमाथि लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले आज पोखरामा आयोजित एक कार्यक्रममा खोया प्रहार गरेका थिए ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments