Sunday, March 3, 2024
Homeआर्थिकरास्वपा सभापति लामिछानेलाई खोया प्रहार गर्ने रानाभाट साधारण तारेखमा छुटे

रास्वपा सभापति लामिछानेलाई खोया प्रहार गर्ने रानाभाट साधारण तारेखमा छुटे

काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने सन्तोष रानाभाट साधारण तारेखमा रिहा भएका छन् । कास्की जिल्ला प्रशासन कार्यालयले उनलाई साधाररण तारेखमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।

गत पुस ७ गते पोखराको अमरसिंह चोकमा उनले रास्वपा सभापति लामिछानेमाथि खोया प्रहार गरेका थिए । आफूमाथि खोया प्रहार गर्नेलाई केही पनि नगर्न लामिछानेले प्रशासनसँग भनेका थिए । उनीमाथि १० दिनको म्याद थप गरी अभद्र व्यवहारमा अनुसन्धान भएर साधारण तारेखमा छाडिएको हो ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments