Sunday, March 3, 2024
Homeआर्थिकराप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन्।

मलेसियाको क्वालालम्पुरमा आयोजना हुने प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन विहिबार राति मलेसिया गएका हुन्।

चार दिने भ्रमणमा त्यसतर्फ गएका अध्यक्ष लिङ्देनले त्यहाँ रहदा नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उनी पुस २४ गते स्वदेश फर्कनेछन्।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments