Sunday, March 3, 2024
Homeआर्थिकराजा फर्काउन राप्रपाले गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मा...

राजा फर्काउन राप्रपाले गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मा ज्ञानेन्द्र शाहीलाई

काठमाडौं,४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुर्नस्थापना र हिन्दूराज्य कायम गर्न दबाव दिने उदेश्यले सञ्चालन गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मेवारी सांसद संसदीय दलका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले पाएका छन् ।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद शाहीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएका हुन् । राप्रपाले फागुनदेखि आन्दोलन गर्ने तयारी गरेको छ ।

शाहीलाई आन्दोलन मूल समितिका संयोजक लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments