Friday, April 19, 2024
Homeराष्ट्रीयकाठमाडौँ महानगरको नीति तथा कार्यक्रम ल्याउँदै बालेन

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम ल्याउँदै बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएकाे हाे ।

महानगपालिकाका प्रवक्ता बसन्त आचार्यका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो ।

महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments