Thursday, April 25, 2024
Homeआर्थिकछुटाउनै नहुने आजका मुख्य ११ खबर

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा भएका छन्। सुन प्रकरणमा अमला रोकाविरुद्ध इन्टरपोलले पक्राउ नोटिस जारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाले सरकारले बजेटका बेथिति र विकासका ढिलासुस्ती हटाउने बताएका छन्। रास्पवाका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको आरोप लगाएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments