Thursday, April 25, 2024
Homeआर्थिककांग्रेस महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनप्रति सभापति देउवाको आपत्ति

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनप्रति सभापति देउवाको आपत्ति

काठमाडौं- नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच छलफल भएको छ। आइतबार बिहान देउवा निवास बुढानीलकण्ठमा कांग्रेस सभापति र महामन्त्रीबीच छलफल भएको हो।

छलफलमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा सभापित देउवाले आपत्ति जनाएका छन्।

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

विशेष गरी आगामी महाधिवेशन र गठबन्धनको विषयमा महामन्त्रीद्वयले प्रतिवेदनमा समेटेका विषयमा देउवाले आपत्ति जनाएका थिए।

कांग्रेस महामन्त्री थापा र शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको आगामी महाधिवेशन २०८२ सालको मंसिर महिना भित्र सम्पन्न गरिसक्नुपर्ने र चुनावमा अरु दलसँग गठबन्धन गरेर जान नहुने उल्लेख गर्दै प्रतिवेदन प्रस्तु गरेका थिए।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments