Thursday, April 25, 2024
Homeआर्थिकगृहमन्त्री लामिछाने माथि संसदमा उठ्यो प्रश्न

गृहमन्त्री लामिछाने माथि संसदमा उठ्यो प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments