
काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । महानगरले राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
आज प्रस्तुत हुने निति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते आर्थिक वर्ष २०७९-८० को बजेट आउने महानगरले जनाएको छ ।
महानगरको नगरसभामा अल्पमतमा रहेका स्वतन्त्र मेयर बालेन्द्र साहलाई नीति तथा कार्यक्रम पेस गर्न वडाध्यक्षहरूको साथ चाहिनेछ ।
आइतबार, असार ५, २०७९, ११:२९ मा प्रकाशित
(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));